नेपाल राष्ट्रिय शिक्षक संगठन, कास्की

शैक्षिक र पेशागत आन्दोलनको इतिहासमा महत्वपूर्ण भूमिका खेलेको नेपाल राष्ट्रिय शैक्षिक संगठनको आफ्नै इतिहास अत्यन्तै गर्वालो र दर्विलो रहेको छ | वि. संं. २०३६स सालमा मकवानपुरको हेटौडामा स्थित श्री भुटनदेवी माविमा सम्पन्न एतिहसिक भेला पश्चात ३८ दिन सम्मको निरन्तर आन्दोलनले तत्कालिन पन्चायती शासकहरुलाई झुकाएर २०३६ साल चैत्र २९ गते नेपाल राष्ट्रिय शिक्षक संगठनको विधान स्वीकृत गराउन वाध्य तुल्यायो | संगठनको विधान स्वीकृत भएपछि कास्की जिल्लामा पनि तदर्थ समिति गठन भई त्यसको नेतृत्वमा भएको भेलाबाट वि.संं. २०३७ सालमा दुर्गादत्त गौतमको अध्यक्षतामा स्थापना भएको संगठनले हालसम्म आइपुग्दा रचनात्मक र नवाप्रवर्तनात्मक कार्यहरु गर्दै आएको छ| शिक्षकहरुका पेशागत मुद्दाहरु मात्र नभई शैक्षिक गुणस्तर वृद्धिको लागि पनि विद्यार्थी तथा शिक्षकहरुका विभिन्न प्रतियोगिता एवम् तालिम मार्फत कक्षाकोठासम्म पुर्याउने काम गरेको छ | ……(पुरा पढ्नुहोस्)

समिति​

तिर्थराज ढकाल
9856017789

प्रदिप न्यौपाने

देवी कुमारी के.सी.

दामोदर तिमिल्सिना

माधव पहारी

जुना थापा 
९८४६०४६७७१

शान्ता पराजुली 

तोरण बहादुर केसी

दशरथ सापकोटा 

सूर्यमोहन ढकाल

भगवती लामिछाने

जित बहादुर थापा

अनिता राई

टेकमाया आचार्य

विजय शर्मा

यमुना सुवेदी

डिल्लीराम देवकोटा

विश्वनाथ सुवेदी

सरिता ढकाल

हरिवोल गौतम

उमिता घमाल

बाबुराम भुजेल

शिक्षक हित साकोस अध्यक्ष बसन्धरा पौडेल

सेवा निवृत्त शिक्षक मनोनयन गर्न बाकी

संस्थागत शिक्षक मनोनयन गर्न बाकी

पालिका अध्यक्ष पदेन यामनारायण लामिछाने पोखरा

पालिका अध्यक्ष पदेन जयराम सुवेदी रुपा

पालिका अध्यक्ष पदेन इन्द्र प्रसाद सुवेदी मादी

पालिका अध्यक्ष पदेन कृष्ण प्रसदा चापागाई माछापुच्छ्े

पालिका अध्यक्ष पदेन हरि भण्डारी अन्नपूर्ण

  • जगन्नाथ अधिकारी
    यामनाथ सुवेदी
    विष्णुहरि त्रिपाठी
    रेखा लम्साल
  • लेखापरीक्षण समिति संयोजक प्रकाश शर्मा रेग्मी
    लेखापरीक्षण समिति सदस्य नविनराज पौडेल
    लेखापरीक्षण समिति सदस्य गोविन्द प्रसाद सुवेदी

NNTA in Youtube

हाम्रो ठेगाना